रंगेलीमा एक वर्षीय बालकको डुबेर मृत्यु

बिशाल कुमार मण्डल
बिहिबार १८ पुस, २०८१
५ महिना अघि

रंगेली । मोरङमा एक बालकको डुबेर मृत्यु भएको छ । रंगेली नगरपालिका ८ दर्वेशा भमनपुरस्थित टोल बस्ने विकाश चुरौटेका छोरा करिब १ वर्षीय समर चुरौटेको आफ्नै घर आँगनमा रहेको पानी जमेको खाल्डोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका अनुुसार घरमा रहेको कलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण

बुधबार ८ जेठ, २०८२
३ घण्टा अघि

रंगेलीमा फोहोर व्यवस्थापनका लागि मेयरको जग्गा दान, सिडियोकै हस्ताक्षरसँग प्रक्रिया टुंगो

सोमबार ६ जेठ, २०८२
२ दिन अघि

रङ्गेलमा मध्यराति भयावह आगलागी, भान्सा र गोठसहित घरायसी सामग्री नष्ट

सोमबार ६ जेठ, २०८२
३ दिन अघि

कोशी प्रदेशका पहाडी जिल्लाहरूमा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया

शुक्रबार ३ जेठ, २०८२
५ दिन अघि

रंगेलीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न

बुधबार १ जेठ, २०८२
१ हप्ता अघि

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे चयन

आईतबार २८ ब‌ैशाख, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net