विद्यालय शिक्षा विधेयकका लागि रंगेलीमा सुझाब लिएर फर्कियो संसदीय टोली, मेयर बगडीयाले दिए यस्तो सुझाव

बिशाल कुमार मण्डल
सोमबार १५ पुस, २०८१
४ महिना अघि

रंगेली । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको टोली रंगेली आएर शिक्षा विधेयकका लागि सुझाव संकलन गरि फर्किएको छ । समितिका सभापति अम्मर बहादुर थापा नेतृत्वको टोली रंगेली आएर विद्यालय शिक्षा विधेयक २०८० का सम्वन्धमा आवश्यक सुझाव संकलन गरि फर्किएको हो । उक्त समितिले देशभरबाट प्रतिनिधिमूलक रुपमा विद्यालय शिक्षा विधेयक २०८० का लागि सुझाव संकलन गरिरहेको छ । संकलित सुझावकै आधारमा विद्यालय शिक्षा विधेयक शंसोधन हुने जनाइएको छ । 

संसदीय टोलीलाई रंगेली नगरपालिकामा मेयर दिलिप बगडीया, उपमेयर भुमा पराजुली, वडाध्यक्ष र जनप्रतिनिधिहरुले स्वागत गर्नुभएको छ । समितिको टोलीले पब्लिक माध्यामिक विद्यालयको अनुगमन एवम् निरिक्षणसमेत गरेको छ । 

समितिको टोलीले निरिक्षण गर्दै पब्लिक माध्यामिक विद्यालयको विविध पक्षबारे जानकारी समेत लिएको छ । विद्यालयका विषयमा मेयर बगडीयाले जानकारी गराउनु भएको थियो । संसदीय टोलीले निरिक्षण पश्चात सामुदायीक विद्यालयको स्तरोन्नतीमा रंगेली नगरपालिकाले गरेको कामको प्रसंशा समेत गरेको छ । मेयर बगडीयाले विद्यालयको अनुगमन गर्ने संसदीय टोलीलाई धन्याद ज्ञापन गर्नुभयो । उहाँले पुरानो शिक्षा ऐनले धेरै विषय समेट्न नसकेको बताउँदै आफुले रंगेलीवासीका तर्फबाट आवश्यक सुझाव दिएको बताउनुभयो ।  

सो अवसरमा समितिका सभापति थापाले सवैतिरबाट विद्यालय शिक्षा विधेयक चाँडै ल्याउने माग रहेको बताउँदै सोही अनुसार समितिले काम गरिरहेको बताउनुभयो । 

सुझाव संकलन कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति समेत रहनुभएका संघीय सांसद तथा समितिका सदस्य डिग बहादर लिम्बुले कस्तो शिक्षा नीति बनाउने भनेर ७ वटै प्रदेशमा सुझानव संकलन गरिरहेको बताउनुभयो । 

सदस्य, सभापति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रतिनिधिसभा 

कार्यक्रममा निचामारी आधारभूत विद्यालयका शिक्षक कमलेश मण्डलले जिविकोपार्जन गर्नसक्ने प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । 

से अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य रामनारायण मण्डलले अब माग अनुसारको शिक्षा हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा अभिभावक भुपेन्द्र कुमार यादवले भौतिक संरचना मात्र नभई शिक्षाको गुणस्तरमा समेत सुधार हुनुपर्ने बताउनुभयो । 

सो अवसरमा समितिका सदस्यहरु, रंगेली नगरपालिकाका मेयर बगडीया, उपमेयर पराजुली, वडाध्यक्ष, जनप्रतिनिधि, नेपाली कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डललगायत, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय नागरिक समाजको उपस्थिती रहेको थियो । उक्त अवसरमा शिक्षा विधेयक २०८० का सम्वन्धमा विभिन्न सुझाव कार्यक्रममा सहभागीहरुले दिनुभएको थियो ।

सम्बन्धित खवर

१० औँ नेपाल सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिप मोरङमा हुने

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिन अघि

लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ : सदस्य सचिव बस्नेत

आईतबार ७ ब‌ैशाख, २०८२
३ दिन अघि

स्थानीय तहका कर्मचारी आन्दोलित, तीन चरणको आन्दोलन घोषणा

आईतबार ७ ब‌ैशाख, २०८२
३ दिन अघि

विश्व हिन्दू परिषद्को भव्य कार्यक्रम: सामूहिक विवाहमा बेहुलीलाई सुनको तिलहरी र गाग्रासेट!

बिहिबार ४ ब‌ैशाख, २०८२
६ दिन अघि

श्री सदभाव बचत तथा ऋण सहकारी संस्थाद्वारा नयाँ बर्षको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

बुधबार ३ ब‌ैशाख, २०८२
७ दिन अघि

उपप्रमुख सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

बुधबार ३ ब‌ैशाख, २०८२
७ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net