रंगेली नगरपालिका र कांग्रेसबिचको वार्ता सकारात्मक, अब सर्वदलिय बैठक बस्ने

विशाल कुमार मण्डल
शनिवार २९ भदौ, २०८१
४ हप्ता अघि

विराटनगर । रंगेली नगरपालिका र नेपाली कांग्रेसबिच भएको वार्ता सकारात्मक भएको छ । शनिबार साँझसम्म विराटनगरमा भएको वार्ता सकारात्मक दिशामा अघि बढेको हो ।

शनिबार विराटनगरमा नेकपा (एमाले) र नेपाली कांग्रेसका जिल्ला नेतृत्वको रोहवरमा भएको वार्ता सकारात्मक बनेको हो । अब चाँडै सवै राजनीतिक दल सम्मिलत सर्वदलिय बैठक बोलाएर सोहि बैठकले गर्ने निर्णय बमोजिम प्रकृयामा लगेर करको विषय शंसोधन गरिने रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिए ।

उनले रंगेलीका सवै राजनीतिक दलहरुलाई बोलाएर सर्वदलिय बैठक बसि उक्त बैठकले गर्ने निर्णय अनुसार कर संशोधनको विषयलाई प्रकयामा लैजाने बताए ।

नगरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत र राप्रपाले ज्ञापनपत्र बुझाएर आन्दोलनमा उत्रिएका थिए ।

रंगेलीको माओवादी केन्द्र, जसपा नेपाल, जनमत र राप्रपाले संयुक्त रुपमा आन्दोलन गरेका थिए । तर, नगरपालिकासँग भएको छलफल सकारात्मक भएपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।

नेपाली कांग्रेसले अलग्गै चरणवद्ध आन्दोलन गर्दै आएको थियो । नेकपा (एमाले) रंगेलीले पनि नगरपालिकालाई ज्ञापनपत्र बुझाएर कर सम्वन्धी राय सुझाब दिएको थियो ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net