एमालेमय बन्यो मोरङ २, कांग्रेस–माओवादी त्यागेर रतुवामाईमा एकैदिन १६० जना प्रवेश 

भूपेन्द्र कटुवाल
बुधबार ३० कार्तिक, २०७९
१ वर्ष अघि

सुनवर्षी ,३० कार्तिक

निर्वाचन मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मय बनेको छ । सो क्षेत्रमा एउटाबाहेक सवै निर्वाचन जितेको नेपाली कांग्रेसकै कारण सो क्षेत्र विकासमा निकै पछाडी परेको भन्दै हजारौँ कार्यकर्ता प्रवेश गरेपछि सो क्षेत्र एमालेमय बनेको हो ।

मौन अवधि सुरु हुन लाग्दा हालसम्म सो क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतका पार्टी परित्याग गरि हजारौँको संख्यामा एमालेमा प्रवेशको लहर चलेको नेकपा (एमाले) मोरङका नेता भाष्कर खनालले जानकारी दिए ।

यसैबिच बुधबार साँझ मात्र रतुवामाईको एउटै वडामा १६० जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने अधिकांश यसअघिसम्म कांग्रेसका कट्टर समर्थक रहँदै आएका थिए । तर, क्षेत्रले पटक–पटक जिताएर प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु बनाएपनि कांग्रेसबाट सो क्षत्र जहिल्यै ठगिएको भन्दै उनीहरुले एमाले रोजेका हुन् ।

त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र, जनमत पार्टी र लोसपाका कार्यकर्ताहरुसमेत रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) बाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेल, क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की, प्रदेश कमिटी सदस्य एवम् रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीलगायतले स्वागत गरेका थिए ।

यतिबेला सो क्षेत्रमा एमाले प्रतीको आकर्षण बढ्दो छ । सोही कारण चुनावी माहोल एमालेमय बनेको छ । सोही कारण प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, २ (क) का डीबि कार्की र २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार लिला बल्लव अधिकारीको जित सूनिश्चीत भएको एमाले नेता कार्यकर्ताहरुले बताएका छन् ।

सम्बन्धित खवर

शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन

बिहिबार १२ पुस, २०८०
४ महिना अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
१ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी

शुक्रबार ६ माघ, २०७९
१ वर्ष अघि

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

शनिवार २३ पुस, २०७९
१ वर्ष अघि

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

बिहिबार २१ पुस, २०७९
१ वर्ष अघि

युवा खेल विकास समिति सुनवर्षी ३काे आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

बिहिबार २९ मङ्सिर, २०७९
१ वर्ष अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन
बिहिबार १२ पुस, २०८०
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
मङ्गलबार २६ मङ्सिर, २०८०
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net