रंगेली नगरपालिका मा एमालेको शानदार जित

भूपेन्द्र कटुवाल
आईतबार ८ जेठ, २०७९
२ वर्ष अघि

मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल पुन: निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरे ।

अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी हुँदा कांग्रेस उम्मेदवार घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे । २०७४ सालमा पनि अग्रवाल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार घिमिरे दोस्रो बनेका थिए ।

रंगेलीको उपप्रमुखमा पनि एमाले उम्मेदवार भुमा पराजुली निर्वाचित भइन् भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे । पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् ।

रंगेलीका ९ वडा मध्ये सवै वडामा एमाले विजयी भएको छ । ६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जितेपनि अन्य सवै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन्।

 

सम्बन्धित खवर

शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन

बिहिबार १२ पुस, २०८०
३ महिना अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
१ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी

शुक्रबार ६ माघ, २०७९
१ वर्ष अघि

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

शनिवार २३ पुस, २०७९
१ वर्ष अघि

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

बिहिबार २१ पुस, २०७९
१ वर्ष अघि

युवा खेल विकास समिति सुनवर्षी ३काे आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

बिहिबार २९ मङ्सिर, २०७९
१ वर्ष अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन
बिहिबार १२ पुस, २०८०
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
मङ्गलबार २६ मङ्सिर, २०८०
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net