सुनवर्षी का जनता को मूल्यांकन मा पहिलो नम्बर को राजनीति दल नेकपा एमाले

भूपेन्द्र कटुवाल
बुधबार २८ ब‌ैशाख, २०७९
३ वर्ष अघि

स्थानीय तहको को निर्वाचन मा दुई दिन मात्र बाँकी रहँदा मोरङ को सुनवर्षी नगरपालिका का जनता ले नेकपा एमाले लाई पूर्ण रूपमा समर्थन गरेका छन्।

चुनावी अभियानको क्रम मा जनता काे घर दैलो कार्यक्रम गरिसके पछि मतदाताले नेकपा एमाले मात्र जनता को हक र अधिकार काे प्रतिनिधित्व गर्ने  र विकास समृद्धि काे पथ मा अगाडि बढेको पार्टी रुपमा परिचय दिएको कुरा नगर सचिव विष्णु कडेल ले प्रष्ट पार्नु भयो।

निर्वाचन को समय आउन २दिन मात्र बाँकी रहँदा मेयर पद का उम्मेदवार श्याम राजवंशी को  जीत पक्का पकी भएको सुनवर्षी नगरका जनता ले मूल्यांकन गरेका छन्।

सुनवर्षी नगरपालिका मा यूवा नेता को रुपमा परिचित राजवंशी जनता का सेवक हुन्। सुनवर्षीलाई परिवर्तन गर्ने प्रतिवद्धता लिएर जनता माझ आउँदा जनता ले पूर्ण समर्थन गरको पाइन्छ।

 

सम्बन्धित खवर

विद्यार्थी आन्दोलनको जहिल्यै अग्र मोर्चामा विशाल पराजुली, अखिलको २४ औँ महाधिवेशनमा निर्वाचन आयोग सचिव उम्मेदवार

मङ्गलबार २८ जेठ, २०८२
१ महिना अघि

अनेरास्ववियु मोरङको संयोजकमा विरेन्द्र घिमिरे

बुधबार ३० माघ, २०८१
५ महिना अघि

उपनिर्वाचनः एमाले रंगेलीको टोली ग्रामथानमा, तुलसीराम विश्वासको पक्षमा चुनावी माहौल

सोमबार १० मङ्सिर, २०८१
८ महिना अघि

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

शुक्रबार ७ मङ्सिर, २०८१
८ महिना अघि

राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)

शनिवार २६ साउन, २०८१
११ महिना अघि

रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित

शुक्रबार २७ पुस, २०८०
१ वर्ष अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ
शनिवार २१ असार, २०८२
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net