वैशाख ३०मा हुने स्थानीय निर्वाचन मा सुनवर्षी नगरपालिका मा नेकपा एमाले तर्फ बाट मेयर को टिकट प्राप्त गरी यूवा नेता काे रुपमा परिचित श्याम राजवंशी आफ्नो ब्यक्तिगत जीवन भन्दा समाज को विकास र जनता को काम मा व्यस्त रहने गर्दछन्। सुनवर्षी नगरपालिका मा अधिकांस जनता काे मन मुटु मा बस्न सफल रहेको नाम हो श्याम राजवंशी।
२०६४साल देखि मावाबादी पार्टी बाट राजनीति मा सुरुवात गरी २०७४साल मा सुनवर्षी नगरपालिकामा मेयर को उम्मेदवार भई ४०००मत प्राप्त गरी दोश्रो स्थान मा आफ्नो चर्चा बनाइसकेका छन्। श्याम राजवंशी ले
गठबंधन मा रहँदा माओवादी बाट नेतृत्व गरेका राजवंशी २०७७पौष मा पार्टी विभाजित भएपछि केपी ओली पक्ष बाट राजनीति गर्दै गर्दा नेकपा एमालेको सुनवर्षीनगर अध्यक्ष समेत हुन्। श्याम राजवंशी ले २०७९वैशाख ३०मा हुने निर्वाचन मा फेरि पनि एमाले बाट मेयर को टिकट पाएर प्रतिस्पर्धा मा उत्रिएका छन्।