खरिद बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्दा जरिवाना नलाग्ने

पूर्वीटाईम्स संवाददाता
शुक्रबार २५ भदौ, २०७८
४ वर्ष अघि

काठमाठौं, २५ भदौ । आन्तरिक राजस्व विभागले वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गरेपछि मात्रै मासिक कारोबारको विवरण भेरिफाई हुने व्यवस्था गरिएकोमा करदाताले बिहीबारसम्म पनि खरिद, बिक्री खाता अपलोड गर्न सकेका छैनन् । यसैबीच विभागले सूचना जारी गर्दै साउन महिनाको खरिद, बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था लागु गरिएको भएपनि प्राविधिक समस्याले गर्दा अधिकांश करदाताले खाता अपलोड गर्न नसकेपछि विभागले म्याद थप गरेको हो । विभागका अनुसार साउन महिनाको खरिद, बिक्री खाता अपलोड नगरिकन भ्याट विवरण भेरिफाई गर्ने व्यवस्था गरिएको छ । भदौ ३१ गतेसम्म खाता अपलोड गरेमा जरिवाना नलाग्ने विभागको सूचनामा उल्लेख छ ।

खाता अपलोड गर्नुपर्ने नयाँ व्यवस्था

आन्तरिक राजस्व विभागले आ.व. २०७८/७९ देखि लागु हुने गरी ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । वार्षिक ५ करोडभन्दा कम कारोबार गर्ने करदाताका लागि भने खाता अपलोड अनिवार्य गरिएको छैन ।

नयाँ व्यवस्था अनुसार करदाताले हरेक महिनाको खरिद, बिक्री खाता र भ्याटको विवरण सँगसँगै पेश गर्नुपर्छ । मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताले प्रत्येक महिनाको कारोबारको विवरण र कर अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थामा परिमार्जन गर्दै विभागले प्रत्येक महिनाको २५ गतेभित्र अघिल्लो महिनाको खरिद, बिक्री खाता अपलोड गरेपछि मात्रै मूल्य अभिवृद्धि कर विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको हो । खरिद, बिक्री खाता विभागले तोकेको ढाँचामै तयार गर्नुपर्ने व्यवस्था छ । प्रत्येक महिना दुवैथरी खाता एकैसाथ अपलोड गर्नुपर्दछ ।  यसअघि खरिद, बिक्री खाता राजस्व कार्यालयहरुबाट प्रमाणित गर्नुपर्नेमा हाल उक्त व्यवस्था हटाइएको छ ।

सम्बन्धित खवर

रंगेलीमा ‘समुदायमा अदालत’ कार्यक्रम सम्पन्न

आईतबार २२ असार, २०८२
५ दिन अघि

ईश्वरलाल राजवंशी पक्राउको विरोधमा कांग्रेसद्वारा डाईनीयाँमा चक्काजाम, रिहा गर्न माग

शनिवार २१ असार, २०८२
६ दिन अघि

डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ

शनिवार २१ असार, २०८२
७ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा रोटरी ट्रेड फेयर २०२५

बिहिबार १९ असार, २०८२
१ हप्ता अघि

रंगेलीमा महिलाहरुलाई स्वरोजगार बनाउन आधारभूत सिलाई/कटाई तालिम

मङ्गलबार १७ असार, २०८२
१ हप्ता अघि

आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो, नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

शनिवार १४ असार, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ
शनिवार २१ असार, २०८२
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net