काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार १०८औँ बीपी स्मृति दिवसका सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आसन्न १४औँम महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसअघि युवा नेता गगन कुमार थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।